Paajalo News
नवदिप बिद्या निकेतन बोर्डिङ्ग स्कुलले अन्तर बिद्यालय नित्य प्रतियोगितामा प्रथम स्थान हासिल
२७ माघ २०७९ १३:५०
डोटी / डोटी जिल्लाको केआई सिहं गाउँपालिका ६ मा रहेको नवदिप बिद्या निकेतन बोर्डिङ्ग स्कुलले खप्तड शैलेश्वरी प्रथम अन्तर बिद्यालय नित्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । भैरव प्रसाद गणले महाशिवरात्री तथा १६०औं सेना दिवसको अवसरमा खप्तड शैलेश्वरी प्रथम अन्तर बिद्यालय नित्य प्रतियोगिता शुक्रबार सिलगढीको टुडिखेलमा आयोजना गरेको थियो । सात वटा अन्तर बिद्यालयहरूको […]