Paajalo News

स्वास्थ्यकर्मीले नै उपचार नपाउँदा ज्यान गुमाईन

९ भदौ २०७९ ६:३२

भदाै ९ गते, डाेटी । उच्च रक्तश्रापका कारण जिल्ला अस्पताल डाेटीमा एक सुत्केरी महिलाकाे मृत्यु भएकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैकाकी ३२ बर्षिया जानकी बाेहरा खडायतकाे  मृत्यू भएकाे हाे ।  उनी आफै पनि गिरीचाैका स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् । बुधबार एक्कासी रक्तश्राप हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँ पालिकाकाे माैवा […]