Paajalo News

महिला दिसिनपा, भैरब प्रसाद गण र डाेटी क्याम्पस सेमिफाइनल प्रबेश

९ भदौ २०७९ ७:४५

भदाैं ९ गते , दिपायल । सिलगढीमा जारी उपमेयर कप महिला भलिबल प्रतियोगिता अन्तरगत आज भएकाे पहिलाे खेलमा दिपायल सिलगढी नगरपालिकाले जीतेकाे छ । केआईसिंह गाउँपालिकासंग भएकाे पहिलाे खेलमा दिपायल सिलगढी बिजयी भएकाे हाे । दिपायल सिलगढीले  २५-१९ र २५-१५ काे साेझाे सेटले जितेकाे हाे । त्यसैगरि दाेस्राे खेलमा भैरब प्रसाद गणले उद्योग बाणिज्य संघकाे […]