Paajalo News

डोटीमा खोलामा नुहाउन गएको बालिका मृत अवस्थामा भेटियो

२४ असोज २०७९ १३:०९

सरिता कठायत डोटी / डोटी जिल्लाको जोरायलमा खोलामा नुहाउन गएका एक जना बालिका मृत अवस्थामा भेटिएका छन् । जिल्लाको जोरायल गाउँपालिका ५ मा १७ वर्षीय बालिका नुहाउन भनेर आइतबार खोलामा गएको र धेरै बेरपछी घर नफर्किदा खोजितलासी गर्दा सोही खोलामा डुबेर मृत अवस्थामा भेटिएको जोरायल गाउँपालिका ५ का स्थानीयले बताए । असोज २० गते देखि […]