Paajalo News

रगतको अभावमा छट्पटीएकी खड्कालाई भैरव गणका जवानले दिए रगत

२६ असोज २०७९ ९:५७

सरिता कठायत डोटी / डोटी जिल्ला दिपायल सिलगढी नगरपालिकाका कलुदेवी खड्कालाई रगतको कमि भएपछि गणका जवानले रगत दिएको हो । दिपायल सिलगढी नगरपालिका ३ बस्ने वर्ष ८१ का खड्कालाई रक्तअल्पता भई शरिरमा रगतको कमि भएको थियो । उनको जिल्ला अस्पताल डोटीमा उपचार गराउने क्रममा शरिरिमा रगतको मात्रा एकदमै कम भएको हुनाले रक्तअल्पता भएको जिल्ला अस्पतालका […]