Paajalo News
महिलाहरूको आङ् खस्ने समस्या सम्बन्धि समुदायमा शिविर तथा जनचेतनामूलक कार्यक्रम
२७ असोज २०७९ १५:३४
सरिता कठायत डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा महिलाहरूको आङ् खस्ने समस्या सम्बन्धि समुदायमा शिविर तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । स्वास्थ्य नै धन हो भन्ने मुल मर्मलाई प्राथमिकतामा राखेर दिपायल सिलगढी नगरपालिकाको आयोजना नगरपालिका स्वास्थ्य साखाको समन्वय साथै त्रिपलएच नेटवर्किङ र एकताको हातेमालो सक्षम बिद्यार्थी समाज डोटीको प्राविधिक सहयोगमा सो कार्यक्रम गर्दै आएको […]