Paajalo News
बास नेपालले पेस गरेको ज्ञापनपत्र समसामयिक र जनचासोको बिषय हो प्रजिअ श्रेष्ठ
१४ चैत २०७९ १३:००
डोटी/ डोटी जिल्लामा बास नेपालले भ्रष्टाचार बिरूद्वको शुद्धीकरणका लागि जिल्ला प्रशासन प्रमुखलाई ज्ञापनपत्र पेस गरेको छ । उक्त ज्ञापनपत्रमा लेखिएका सबै कुरा समसामयिक र जनचासोकाे विषय रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । संस्थाले यस्ता खाले जन चासोका कार्यक्रमले गर्दा सरकारी होस् वा गैरसरकारीका कर्मचारीहरूले जानेर वा अन्जानमा भैरहेका गल्तीहरू सुधार गर्ने कुरामा […]