Paajalo News

अब कांग्रेसकाे रूपान्तरण : प्रदेश देखि गाउँसम्म

६ माघ २०८२ ३:१६

नेपाली राजनीतिमा नेतृत्वको खडेरीको चर्चा भइरहेका बेला, विद्यार्थी राजनीतिबाट खारिएर राष्ट्रिय राजनीतितर्फ उक्लिन खोजिरहेका केही अनुहारहरूले आशा जगाएका छन्। तीमध्ये एक नाम हो – श्यामराज ओझा । उनी व्यक्ति मात्र होइनन्; आजको सन्दर्भमा उनी एक राजनीतिक ब्रान्ड बन्दै गएका छन्- संघर्ष, विचार, संगठन र भरोसाको ब्रान्ड।  विद्यार्थी राजनीतिबाट राष्ट्रिय आकांक्षासम्म सुदूरपश्चिमको डोटी जिल्लाको के.आई.सिंह गाउँपालिकामा […]