राजनीति

डोटीमा १ लाख २८ हजार ३९९ मतदाता : पुरुषभन्दा महिला बढी

१३ पुष २०८२ १४:३३

डोटी– प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि डोटी जिल्लामा १ लाख २८ हजार ३९९ जना मतदाता रहेका छन्। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावली अनुसार जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या बढी देखिएको छ। जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकर पन्तका अनुसार कुल मतदातामध्ये ६१ […]

1 2 4 5