राष्ट्रिय

गाउँमै पुगेर  मन्त्री देउबाले गरे  सेती ६ परियाेजना जाने सडक निर्माणका लागि सम्झाैता

१६ पुष २०८० ४:३८

डोटी– डोटी र अछामको संगममा पर्ने बोगटान फूडसिल गापाको मोरासैनमा प्रस्तावित ४५० मेगावाटको सेती नदि ६ परियोजनाको ड्याम निर्माण स्थलसम्म जाने पहुँचमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकार र बोगटान फूडसिल गाउँपालिका बिच आइतबार एतिहासिक सम्झौता भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौत्तिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउबाको उपस्थितमा दुई सरकारबिच सहमती पत्रमा हस्ताक्षर भएको […]