main news

शिखरवाट भए उत्कृष्ट शिक्षक देखि विद्यार्थी पुरस्कृत

२२ असार २०८२ २:००

डोटी– उत्कृष्ट प्रधानाध्यापक एवम् नगर शिक्षकका रूपमा  राधाकृष्ण माविका प्रधानाध्यापक रमेशचन्द्र ओझा तथा केदारेश्वर माविका शिक्षक चन्द्रदेव वडुलाई नगद  सहित पुरस्कृत गरिएको छ । शिखर नगरपालिकाले शनिवार आयोजित दोस्रो शिखर शिक्षक सम्मेलनमा ओझालाई ‘उत्कृष्ट प्रधानाध्यापक २०८१‘  तथा वडुलाई ‘उत्कृष्ट नगर शिक्षक २०८१‘ का रूपमा क्रमशः ५५ हजार र ५० हजार नगद सहित पुरस्कृत गरेको थियो […]