main news

डाेटीमा कांग्रेसका भरत बहादुर खड्का बिजयी

२३ फागुन २०८२ ६:०२

डाेटी-  डोटीमा कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणाम अनुसार उहाँले १४ हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धि नेकपा एमालेका दीपक धामीले १३ हजार ८४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रास्वपाका नरेन्द्र बहादुर […]

1 2 17 18