breaking

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई देश व्यापी रूपमा सञ्चालन गर्न आवश्यक

३ भदौ २०८१ १५:४२

(काठमाडौँ)बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) लाई देश व्यापी रूपमा नयाँ उचाइका साथ सञ्चालन गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सिजपले सोमबार काठमाण्डौमा आयोजना गरेको संस्थाको २२ औँ स्थापना दिवस र आठौँ वार्षिक साधारण सभाको उद्घाटन समारोह कार्यक्रमका सहभागीहरूले उक्त कुरामा जोड दिएका थिए । द्वन्द्व कालमा बाल बालिकाले भोग्नु परेको […]