रेडियो नेपाल दिपायलमा कार्यरत पत्रकार खत्रीको निधन

९ साउन २०८२ १२:४६

डोटी- रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । उनको विहिबार दिउँसो निधन भएको हो । उनलाई दिउँसो करिब १ बजेको समयमा दिपायलस्थित रेडियो नेपाल नजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि रेडियोकै सहकर्मीहरुले सुजङ्ग अस्पताल राजपुर पुर्याएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको बताईएको छ । उनको शव […]

1 2 4 5 6 149 150