देउवाले डडेल्धुरा छोड्दा महरले पाए टिकट

७ माघ २०८२ ३:२०

डडेल्धुराः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अन्ततः डडेल्धुराबाट निर्वाचन नलड्ने भएपछि नैनसिंह महर लड्ने भएका छन्। २०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेताले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट महर लड्ने भएका हुन्। महरसहित भानु देउवा, भीमबहादुर साउद, गोविन्द बोहरा लगायतको पनि डडेल्धुराबाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो। तर, महरलाई टिकट […]