डाेटी कांग्रेसकाे भेलाले बिद्राेहकाे तयारी गर्दै

१ असोज २०७९ ९:३१

असाेज १ काठमाडौं । गठबन्धनकाे बिषयमा पार्टी नेतृत्वले हस्तक्षेप गरेकाे भन्दै नेपाली कांग्रेस डाेटीकाे भेला काठमाडौंमा बस्न लागेकाे छ । सिनियर नेता तथा कार्यकर्ताहरू सहभागि हुने साे भेलाले पार्टी नेतृत्वका बिरूद्व बिद्राेह गर्ने तयारी गरिरहेकाे स्राेतले बताएकाे छ । कांग्रेसका महाधिबेशन प्रतिनिधि हर्क देउबाकाे काेटेश्वर स्थित सेवन्टिकामा आइतबार  बिहान ८ बजे भेला बस्न लागिएकाे जिल्ला […]