बाजुरामा बद्री पाण्डेय मतान्तर बढाउदै

पाँजलो न्युज
१६ मंसिर २०७९ २:१६

बाजुरा,१६ मंसिर । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार पाण्डेले ५ हजार १ सय ६ मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले तीन हजार ९ सय ९४ मत ल्याएका छन्। पाण्डे र थापाबीचको मतान्तर १ हजार १ सय १२ रहेको छ।

प्रदेश सभा (क)मा नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले १ हजार ८२ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले ५ सय ६२ मत पाएका छन्। प्रदेश सभा (ख) को मत गणना हुन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *