डोटीमा एक किशोरीमाथि सामूहिक करणीगर्ने दुई जना कारागार चलान

पाँजलो न्युज
२५ मंसिर २०८० १:०४
डोटीमा एक किशोरीमाथि सामूहिक करणीगर्ने दुई जना कारागार चलान

डोटी- डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जनालाई कारागार चलान गरिएको छ, भने एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *