सुर्खेत- सुर्खेतमा ८ वर्षिय बालक झुण्डिएको अवस्थामा फेला परेको छ । वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा बस्दै आएका ८ वर्षीया बालक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी शुक्रबार होस्टेलमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बेलुका पुलामी बेडमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनी कक्षा २ मा पढ्थे।







प्रतिक्रिया