बझाङमा भूकम्पको धक्का

पाँजलो न्युज
३२ साउन २०८० १:५०
बझाङमा भूकम्पको धक्का

बझाङ : बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो ।शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो ।

पछिल्लो समय पश्चिम नेपालमा केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *