बैतडीको पुर्चौडीमा शव एकै खाडलमा दाहसंस्कार

पाँजलो न्युज
११ वैशाख २०८० ४:३३
बैतडीको पुर्चौडीमा शव एकै खाडलमा दाहसंस्कार

बैतडी: बैतडीको पुर्चौडीमा शव एकै खाडलमा दाहसंस्कार गर्ने चलन रहेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–९ तल्लादेही भमतोलामा गाउँभरी कसैको पनि मृत्यु भएमा एकै खाडलमा शव पुर्ने चलन रहेको हो। जातीय आधारमा पुर्खादेखिनै दलितहरुका शव निश्चित ठाउँमा बनाएका दुई वटा खाडलमा मात्रै पुर्नुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *