धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ

पाँजलो न्युज
१९ चैत २०७९ ७:४०
धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ

धनगढी : धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ८ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २२ वर्षीय अजबिन चौधरी र १९ वर्षीय सगुन चौधरी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *