धनगढीमा एक जना मृत फेला

पाँजलो न्युज
१० चैत २०७९ ८:२१
धनगढीमा एक जना मृत फेला

धनगढीः कैलालीको धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–८ मा डेरा गरी बस्दै आएका ५५ वर्षीय गणेश कठायत मृत अवस्थामा फेला परेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *