दैलेख केन्द्र बिन्दु बनायर आज पनि भुकम्प

दिनेश जोशी
२९ फागुन २०७९ १५:०९
दैलेख केन्द्र बिन्दु बनायर आज पनि भुकम्प

दैलेख-जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालो गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *