दिपायल- लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जाका गायक पौडेलको बिहीबार राति मृत्यृ भएको हो ।
केही समययता डिप्रेशनमा रहेको उनको मृत्युको कारण खुलेको छैन ।
गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेकाे बताइएकाे छ।

प्रतिक्रिया