दिपायल- डोटी घर भयका एक किशोर धनगढी बाट सम्पर्क विहिन भयका छन्। डोटी के आई सिंह घर भई हाल धनगढी बस्दै आएका रूपक बलायर नाम गरेका किशोर भदौ २५ गते बाट सम्पर्क विहिन भयका हुन । प्रहरीका अनुसार उनका खोजी भईरहेको जनाइएको छ ।
डोटी घर भयका एक किशोर धनगढीबाट बेपत्ता

प्रतिक्रिया