बझाङका एक किसोर लागुऔषधसहित पक्राउ

पाँजलो न्युज
६ वैशाख २०८० ८:३६
बझाङका एक किसोर लागुऔषधसहित पक्राउ

दार्चुला। बझाङका एक किशोर लागुऔषधसहित दार्चुलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–७ कफलसेरी बस्ने १८ वर्षीय गगन बोहरा रहेका छन् ।

उनलाई दार्चुलाको महाकाली नगरपालिका–८ बाट २ किलो ८ सय ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।प्रहरी चौकी धापाटबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध चरेस फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *