डोटीका  एक दम्पती जोडी भारतमा मृत अवस्थामा फेला

धन बहादुर बाेहरा
३ वैशाख २०८० १४:४०

डोटी– डोटीको एक दम्पती  भारतमा कोठाभित्र मृत अवस्थामा  फेला परेका छन । जिल्लाको सायल गाउपालिका वडा न १ घर भइ रोजगारीको सिलशिलामा  भारतको मदरासमा बस्दै आएका दम्पतीको जोडीलाइ आईतबार बिहान १० बजेतिर कोठामा मृत अवस्थामा फेला पारेको भारतमा बस्दै आएका आफ्न्तहरूले जानकारी दिएका छन ।

मृत्युहुनेमा अन्दाजि २६ बर्षीय प्रेम देउबा र उनकी अन्दाजी २४ बर्बीय श्रीमती मन्सरी देउबा रहेको मृतकका अंकल रण ब देउबाले जानकारी दिनु भएको छ । मृतकहरूको बिहे भएको पनि  डेड बर्ष मात्र भएको थियो । अचानक यो रहस्यमय घटना घट्दा परीवर शोकमा डुबेको देउबाले बताउनु भएको छ ।  शबको पोस्टमार्म  भैईरहेको र घटना बारेविस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *