लेखापालको जागिर खोसिएपछि उच्च अदालतमा पर्यो उजुरी

पाँजलो न्युज
२३ चैत २०७९ ११:५०
लेखापालको जागिर खोसिएपछि उच्च अदालतमा पर्यो उजुरी

उनले विद्यालय व्यवस्थापन समितिले बिनाकारण आफूलाई हटाएको भन्दै विद्यालयलाई विपक्षी बनाएर उच्च अदालत दिपालय, महेन्द्रनगर इजलासमा उजुरी दिएका हुन् ।

न्यायाधीश राजेन्द्र सुवेदीको एकल इजलासले लेखापाल भट्टराईलाई वा निवेदकले अन्तरिम आदेश माग गरे बमोजिम आदेश दिन भने अस्वीकार गरेका छन् ।

तर, लेखापाल भट्टराईलाई सेवाबाट बर्खास्ती गर्दा गरिएको निर्णयसहित कारबाहीको फाइल समेत लिई चैत २८ गते अदालतमा छलफलका लागि आउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *