बैतडीमा जिप दुर्घटना

पाँजलो न्युज
२१ मंसिर २०७९ २:२४
बैतडीमा जिप दुर्घटना

दिपायल ।बैतडीमा जिप दुर्घटनामा परेको छ । बझाङ्को बुंगलबाट खोडपेतर्फ आउदै गरेको से१ज १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर नजिकै दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी चालकसहित चार जना घाइते भएका छन् । जिप सडकबाट करिब २ सय मिटर तल खसेको घटनास्थलमा रहनु भएका स्थानीय हिक्मत चन्दले जानकारी दिए । घाइतेहरुको उद्धार गरिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *