#KISING #HPV #Health

माघ २७ गते बाट केआइसिंहमा एचपिभि खोप अभियान

२१ माघ २०८२ ८:२७

डोटी– केआईसिंह गाउँपालिकाले पाठेघरको मुखको क्यान्सर बिरूद्वको एच.पि.भि खोप अभियान आउदो माघ २७ गतेवाट सुरू गर्ने भएको छ । बिद्यालय केन्द्रित संचालन हुन लागेको अभियानमा १० देखि १४ बर्ष उमेरसम्मका २ सय ८९ छात्राहरूलाई  एच.पि.भि खोप लगाउने रणनीति रहेको स्वास्थ्य शाखा प्रमुख नविन माझिले जानकारी दिए । माझिका अनुसार वडा न. १ मा ३४, २ मा […]