Paajalo News
उप मेयर कप भलिबलमा आयाेजक दिसिनपा बिजयी
९ भदौ २०७९ १५:४५
भदाैं ९ गते , दिपायल । सिलगढीमा सम्पन्न उपमेयर कप महिला भलिबल प्रतियोगितामा आयाेजक दिपायल सिलगढी नगरपालिका बिजयी भएकाे छ । शसस्त्र प्रहरी ३६ नं गणकाे टाेलीलाई हराउदै नगरपालिका बिजयी भएकाे हाे । कडा प्रतिस्पर्धाका बिच भएकाे खेलमा नगरपालिकाले २ र सशस्त्रले २ सेट जितेर बराबरी भएपछि अन्तिम पाँचाै सेटमा १५- ७ अंक ल्याउदै नगरपालिका […]