केशवराज भट्ट
पठन संस्कृतिका समसामयिक समस्याहरू र पढाइ कुनो
१७ असार २०८० १३:५३
सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मानिसले सम्मानजनक रूपमा जीवनयापन गर्नका लागि न्यूनतम हक अधिकारको सुनिश्चित ग¥यो । विभिन्न हक अधिकारमध्ये शिक्षालाई पनि एक महत्त्वपूर्ण अधिकारको रूपमा लियो । शिक्षा मानव जीवनका लागि अपरिहार्य छ । यसमा दइमत नै छैन । शिक्षा मानव जीवनका हरेक चरणहरूमा फरक फरक किसिमले आवश्यक पर्दछ । त्यसैले शिक्षा […]