पर्यटन
सुदूरपश्चिममा ‘ठूली गौरा’ मनाइँदै
१७ भदौ २०७९ १५:२५
बैतडी — गौरा पर्वको सुरुवात भएसँगै शुक्रबार सुदूरपश्चिममा ठूली गौरा मनाइँदैछ । यहाँको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरी घरघरमा भिजाएका बिरुडालाई सामूहिक रुपमा धारामा लिएर धुने गर्छन् । ठूली गौरालाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । ठूली गौराको दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरुले फाग गाउँदै फलफूल […]





