पर्यटन

रिचार्ज पोखरीले फेरियो जीवन

७ पुष २०८२ १४:२५

(डोटी)– ०६५ सालसम्म बोगटान फूडसिल गाउँपालिकाको वडा नं. ७ उजेली र सुवातालमा ३० परिवार बसोबास गर्थे । आफ्नै खेतवारीमा फलेको अन्नपानी, सागपात र फलफूलले जीवनयापन सहज थियो । तर ०६७ सालमा आएको बाढिपहिरोले खेतबारी बगाएर लग्यो । सिँचाइ कुला तथा पानीका मुहानहरु सुके । सुख्खा खडेरीले ओजेली र सुवातालबासी विस्तारै बसाइसराइ गरेर तराइ झरे । […]

1 2