राजनीति

डोटीका यी पालिकाले पाउने भए अनुदान

७ पुष २०८० १४:४३

(डोटी)– स्थानीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधिअनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनोट गरेको छ । मन्त्रालयले कार्यविधिअनुसार देशभरका ४ सय ६२ स्थानीय तहहरु नवप्रर्वतन कार्यविधि अनुसारका योजना संचालन गरेबापत पाउने ससर्त अनुदानका लागि योग्य भएको भन्दै सूची सार्वजनिक गरेको छ । […]