स्वास्थ्य-सौन्दर्य

के.आई.सिंह गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

३ भदौ २०८२ २:५४

डोटी । के.आई.सिंह गाउँपालिकाको आयोजना तथा TPO Nepal को प्राविधिक सहयोगमा आइतबार दुर्गामाण्डौ स्वास्थ्य चौकी, वायलमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १२३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये १०१ जना महिला र २२ जना पुरुष रहेकाे स्वास्थ्य शाखा प्रमुख नविन माझीले जानकारी दिए । परीक्षणमा अधिकांश बिरामीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या […]

1 2 3