जाजरकोटमा आज बिहान पनि भूकम्पको धक्का

पाँजलो न्युज
२३ कार्तिक २०८० २:००
जाजरकोटमा आज बिहान पनि भूकम्पको धक्का

जाजरकोट- जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ ।

बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *