पुलबाट हाम फाल्दा बैतडी घर भएका सैनिक जवान विक्रम सिँह बोहराको मृत्यु

पाँजलो न्युज
२९ असोज २०८० ५:१८
पुलबाट हाम फाल्दा बैतडी घर भएका सैनिक जवान विक्रम सिँह बोहराको मृत्यु

जनकपुरधाम- धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरत बैतडीका सैनिक जवान विक्रम सिँह बोहराले पुलबाट हाम फाल्दा मृत्यु भएको छ ।

धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा सैनिक जवान विक्रम सिँह बोहराको मृत्यु भएको हो ।

धनुषाको धारापानीस्थित रहेको स्कूल टोल ब्यारेकका जवान बोहराले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्  ।

घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *