Paajalo News
We are from Far West Nepal
दिपायल- डोटीमा एक विद्यालयको स्टोर रुममा आगलागी भएको छ।
जिल्लाको शिखर नगरपालिका-६ तलकोट स्थित हरिहर मा.वि.को स्टोर रुममा बिद्युतको तार सर्ट भएर शुक्रवार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
प्रतिक्रिया