बैतडीमा पहिलो पटक महिला डिएसपी

पाँजलो न्युज
१२ वैशाख २०८० १०:४९
बैतडीमा पहिलो पटक महिला डिएसपी

राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा सरुवा भएर आउने भएकी छिन्।
हेटौडा निवासी डिएसपी अर्चना सिन्हा राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक आउदै छिन्। राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने भएकी हुन्।
डिएसपी अर्चनाले बैतडीको भूगोल आफ्नो लागि नयाँ भए पनि प्रतिकूल अवस्थामा पनि आफू सुदूरपश्चिम आएको बताइन्। बैतडी बसुन्जेल यहाँको माया र सहयोग पाउने विश्रास गरेको उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *