धनगढी: कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्युपछि हत्या आरोपित आफैँ प्रहरीको सम्पर्कमा आएका छन्। जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको मंगलबार राति हँसिया प्रहारबाट मृत्यु भएका थियो।

प्रतिक्रिया