धनगढीमा अवैध सामान बरामद

पाँजलो न्युज
१९ मंसिर २०७९ ८:०४
धनगढीमा अवैध सामान बरामद

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित बुद्धचोक र वडा नम्बर १३ को राजपुरबाट ती समानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुई लाख १८ हजार आठ सय ८८ रकम बराबरको अवैध समाग्रीहरु बरामद गरिएको हो। उक्त सामानहरु कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *