कमप्यूटर एशोसीएसन डोटीको अध्यक्षमा जोशी

पाँजलो न्युज
१९ मंसिर २०७९ ६:५४

धनगढी : कमप्यूटर एशोसीएसन डोटी शाखाको अध्यक्षमा विवेकराज जोशी मनोनित भएका छन। एशोसीएसन डोटी शाखाको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट जोशी अध्यक्षमा मनोनित भएका हुन्। शिलगढीमा शनिबार कमप्यूटर एशोसीएसन डोटी शाखाले आफ्नो चौथो सधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ। तेस्रो अधिवेशनबाट जिल्ला अध्यक्षमा जोशी, उपाध्यक्षमा विक्रम केसी, सचिवमा हिक्मत भण्डारी र कोषध्यक्षमा शुभाष परीयार मनोनित भएक छन्।

सदस्यहरुमा बिराट विष्ट, वसन्त बलायर र निरज सुनार चयन भएक छन। उक्त संंस्थाले जिल्लामा रहेका कमप्यूटर व्यावसायीहरु तथा आईटीसंग सम्बन्धीत कर्मचारीहरुको हकहितको लागी काम गर्दै आएको र आउँदा दिनहरुमा पनि यस्तै काम गर्ने अध्यक्ष जोशीले बताए। जोशीको यो दोस्रो कार्याकल हो। दोस्रो अधिवेशनमा पनि जोशी मनोनित भएका थिए। कार्यक्रमको प्रमुख अतिथिका रुपमा क्यानका केन्द्रिय सचिव हर्क सेटी रहेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *