दिपायल । प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन को मिति मंसिर चार गरे तोकिय संगै छिमेको देश भारत बाट नेपाल आउनेको सङ्ख्या पहिले बढेको थियो भने अहिले जानेको संख्या बढेको छ । जसमध्य बिदेशीने युबा,वृद्ध,बालक,महिला आदि रहेका छ्न तिनै मध्यका एक जना वृद्ध भन्नू हुन्छ यहाँ बसेर के गर्नु घरमा छोराछोरी,श्रीमती छ जहान छन तिनलाई पाल्नु छ ,छोराछोरी पढाउनु छ यहाँ बसेर कसरी पल्नु यहाँ बसेर केही पनि काम पाइदैन कसरी के गरेर बस्नु त्यसैले हामी बिदेशीन लागेको भन्नू हुन्छ ।
प्रतिक्रिया