अछाम केन्द्र बिन्दु बनायर गयको भुकम्प

दिनेश जोशी
२९ कार्तिक २०७९ १५:०३
अछाम केन्द्र बिन्दु बनायर गयको भुकम्प

दिपायल । मंगलबार साझ ६बजेर आठ मिनेट मा अछाम केन्द्र बिन्दु बनायर फेरि पनि भुकम्प गयको छ । भुकम्प मापन केन्द्र का अनुसार ४.२ म्याग्निच्युट भुकम्प गयको छ । केहिदिन यता लागातार गहिरहेको भुकम्पले ठूलो क्षेती हुने जनाईयको छ । त्यसैले सबैमा सचेत रहन पनि आह्वान ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *