सरकारी संरचना जिर्ण अबस्थामा

दिनेश जोशी
२७ कार्तिक २०७९ ८:२३

दिपायल । सनिवार राती सवा आठ बजे गयको ५.४ रेक्टर स्केलको भुकम्पले  दिपायल स्थित सरकारी  पुनराबेदन उच्च अदालत र वक्किल कर्यालय जिर्ण अवस्था मा रहेका छ्न ।कार्यालय मा काम गर्नलाई कर्मचारिहरुलाई गाह्रो भयको छ । त्यहा सेवा लिन आउने सेवाग्राही हरुलाई पनि सेवालिन गाह्रो भयको जनाईयको छ । सरकारी कर्मचारी हरु भन्छन हामी भित्र जान सकिरहेका छैनौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *