डाेटि केन्द्र बिन्दु भयर ५.७म्याग्निच्युड्को भुकम्प

पाँजलो न्युज
२२ कार्तिक २०७९ १६:३१

डोटी ।डोटी केन्द्रबिन्दु भएर आज राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताउनुभयो । भूकम्प राति ९ बजेर ७ मिनेटमा गएको थियो । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण आएको छैन । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *