दि.सि.न.पा ४ र ईलाका प्रहरी कार्यालय को आयोजना मा राजपुर बजार सरसफाइ

कृष्ण मलासी
२१ कार्तिक २०७९ ८:३१
दि.सि.न.पा ४ र ईलाका प्रहरी कार्यालय को आयोजना मा राजपुर बजार सरसफाइ

दिपायल, डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को आयोजना र ईलाका प्रहरी कार्यालय डोटीको सहकार्यमा राजपुरको मुख्य बजार र पन्चेस्वर मन्दिर क्षेत्रमा सरसफाइ गरियको छ।

सोमबार बिहान दिपायलका इलाका प्रहरी कार्यालय का प्रहरीहरु र म्यादी प्रहरीहरुले राजपुर बजार सरसफाइ गरेका हुन।उक्त बजारमा थुप्रै फोहोर देखिए पछि बजार सरसफाइ गरिएको इलाका प्रहरी कार्यालयले बताएको छ। स्थानीय बजारका ब्यापारीहरुलाई सधै आफ्नो पसलको अगाडि सरसफाइ गर्न बानी बसाल्नको लागि उक्त कार्यक्रम गरिएको अध्यक्ष असोक सोपले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *