अन्तर्राष्ट्रिय

चिनियाँ उप विदेश मन्त्रीले छिमेकी राष्ट्रका युवा नेताहरूसँग गरे भेटवार्ता

३१ भदौ २०८२ १०:००

बेइजिङ, १६ सेप्टेम्बर। चिनियाँ उप विदेश मन्त्री सुन हाइयुनले छिमेकी राष्ट्रका युवा पत्रकार र युवा नेताहरूसँग भेटवार्ता गरेकी छिन्। बेइजिङ स्थित चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको मुख्यालयमा भएको यस भेटवार्तामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, मलेसिया लगायत २५ देशका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। भेटवार्ताका क्रममा उपमन्त्री सुनले पछिल्लो समय विकास भएको प्रविधि, मिडिया र राजनीतिक दलहरूले […]